८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

फेसबुकमा भाबुक स्टाटस लेखेर वडाध्यक्षले गरे आत्महत्या



रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

उनले आज बिहान करिब ५ बजे तिर फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।घर नजिकैको रुखमा घिमिरे झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।घिमिरे शुक्रवार अपराह्न घरबाट निस्केर रातभर घर समेत नफर्केको पारिवाले प्रहरी कार्यालयलमा जानकारी दिएका छन ।

उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ११ : २० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.