६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

अ’भिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीना’मा मागे



लोकप्रिय अ’भिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीना’मा मागेका छन् ।पछिल्ला दिन’मा मिडियामा समेत खुलेर बोल्न थालेका नायक खड्काले कात्तिक १ गते’देखि लागू हुने गरी राति ११ बजे’देखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै केसीको राजी’नामा मागेका हुन् ।

जुन निर्ण’यले नायक खड्काको प्रति’क्षित फिल्म प्रेमगीत ३लाई ठूलो धक्का लाग्ने भएपछि उनी फेरी एक पटक कडा रुपमा प्रस्तुत हुँदै बोर्ड अध्इक्ष केसीको रा’जीनामा माग्न पछि परेनन् । विकास बोर्डको यो निर्णय असोज ७ गते’देखि विश्व’भर रिलिज हुन लागेको प्रेम’गीत–३ लाई भने कडा रुपमा धक्का लाग्ने निश्चित छ ।

यो पनि स् चलचित्र वि’कास बोर्डका अध्यक्ष भुवन केसीले महिला सदस्यमा दीपाश्री निरौलालाई नियुक्ति गरेका छन् । समिति’मा महिला सदस्यलाई नरा’खिंदा स’मावेशी नभएको भन्दै विबादमा तानिए लगत्तै भुवनले विबादलाई थामथुम पार्ने प्रयास भुवनले गरेका छन् ।

सल्लाह’कार सदस्यमा ल्याए दीपाश्री निरौला’लाई, ल्याएको आधि’कारिक घोषणा भने आइत’बार गरिने भएको छ ।बिहीबार बेलुका बसेको बोर्डको बैठ’कले निर्देशक नीर शाहको नेतृत्वमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ सदस्य रहेको समिति गठन गरे’पछि महिला सदस्य बिना नै बोर्ड अगाडी बढृको आरोप भुवन’लाई लागेको छ ।

स’मावेशी भन्दा पनि आफू निकट दल र व्यक्ति’लाई नियुक्ति दिइएको आरोप लागेपछि भुवन अब कसरी अगाडी बढ्छन् भन्ने प्रश्न उठेको छ । – ओएस नेपाल

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.