६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

आजबाट साट्न थाल्यो राष्ट्र बैंकको कार्यालयले दशैंका लागि नयाँ नोट



काठमाडौं।नेपाल राष्ट्र बैंकले आजबाट दसैंका लागि नयाँ नोट साट्न सुरु गरेको छ। हो।बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको हो।

एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.