बक्स अफिस ग्रुप प्रा. लि. को ब्यानरमा तारा प्रसाद निरौला सन्तोष को प्रस्तुती उद्वव भट्टराई , मोहन गमाल, यज्ञराज सेडाइको निर्माण र शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा निर्माण हुने नेपाली कथानक चलचित्र ” चाल” बन्ने भएको छ।
पारिवारिक सत्य घटना लाई चाल मुभी ले उजागर गर्नेछ बिक्रम लुङवा, माही न्यौपाने , उद्दब भट्टराई सहित को फर्स्टलुक सार्वजनिक गरिएको छ भने अन्य कलाकार को चयन सुरु गरिएकोछ।
हरि मान्धर बिबस, र शंकर अधिकारी घायललो गीत गैर्हे सुरेस र घायलको संगीत रहने चाल मुभी मा अरु सबैको छनौट हुँदै चाल मुभिले फर्सट्लुक सार्बजनिक गर्दै बन्ने जानकारी गराएको हो।