१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

क्षेत्र नं १ बाट प्रतिनिधिसभाको लागि नेपालकै कान्छो सदस्यका रुपमा रामराज अधिकारीले उमेदवार



काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश शभा निर्वाचनका लागि नेकपा एमाले कास्की क्षेत्र नं १ तर्फबाट प्रतिनिधिसभाको लागि नेपालकै कान्छो सदस्यका रुपमा रामराज अधिकारीले उमेदवार दिएका छन् । २५ बर्षिय रामराज अधिकारी अहिले सम्मकै कान्छा उमेदवारका रुपमा रहेका छन।

उक्त निर्वाचन क्षेत्रबाट चुनाब लड्न एमालेबाट १५ जनाले आकांक्षा ब्यक्त गरेका छन । लास्टमा उहा सहित कास्की प्रतिनिधि सभा १ मा नेकपा (एमाले)को तर्फबाट सिफारिस उम्मेदवारहरुको नामावली दिइएको छ ।

उनी राजनितीक क्षेत्रमा कदम चान्ने मध्य सबैभन्दा कम उमेरको सदस्यका रुपमा चिनिएका छन् । उनी सगै निर्वाचनमा लड्न १५ जनाको नाम सिफारिस गरिएको बताएका छन् । नेपालकै कान्छो सदस्य अधिकारीको कस्कि १ वाट उमेदवार सिफारिस भएका हुन। अधिकारी सहित कास्की प्रतिनिधि सभा १ मा नेकपा (एमाले)को तर्फबाट सिफारिस उम्मेदवारहरुको नामावली निम्न रहेको छ ।
१.खगराज अधिकारी
२.दिलिप न्यौपाने
३.बैन बहादुर अधिकारी
४.कालिदास सुवेदी
५.झलक सुवेदी
६.पुष्पज्योती ढुङ्गाना
७.मन बहादुर गुरुङ
८.बाल सिह काउछा मगर
९.हिमालय बख्रेल
१०.पदम प्रसाद पौडेल
११.मिलन सुबेदी
१२.शङ्करनाथ पौडेल
१३।उमा सिह
१४.रामराज अधिकारी
१५. पुष्प अधिकारी

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ५ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.