५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

नेकपा एमालेका उपाध्यक्ष पुर्ब गृहमन्त्री आदरणीय राम बहादुर थापा बादलको ममतामायी आमाको आज निधन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ ।

उनकी आमा नन्द कुमारी थापाको आज बिहानै चितवनको क्षेत्रपुरस्थित आफ्नै निवासमा निधन भएको हो । दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ०७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.