७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

संस्कृति तथा पर्यटन मन्त्री लाई डेङ्गुको संक्रमण भएको पुष्टि



काठमाडौं । लामखुट्टेको टोकाईबाट हुने एक भयानक रोगको रुपमा लिईएको डेङ्गु काठमाडौंमा समेत देखापरेको छ ।

बाग्मति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
समान्य लक्षण देखापरेपछि उपचारको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर पुगेका श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा डेंगु संक्रमण रहेको पुष्टि भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ३४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.