१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाइरहेका छन् ।



हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाइरहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा गरी यो पर्व मनाइन्छ । भगवान शिव–पार्वतीको पूजा, गरि उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।

पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर,डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो देखियको छ । देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ९ : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.