६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

ग्लोबल आइएमई बैकले जडान गर्‍यो एटीएम मेसिन सोलुखुम्बु शाखामा



सोलुखुम्बु।ग्लोबल आइएमई बैक सोलुखुम्बु शाखाले एटीएम मेसिन जडान गरेको छ ।

सेवाग्राहीको सहजताको लागि शनिवार एटीएम मेसिन जडान गरेको बैंकले जनाएको छ । विगत चार वर्षदेखि सोलुखुम्बु जिल्लामा सञ्चालनमा रहेको ग्लोबल आइएमइ बैंक सोलुखुम्बु शाखाले सेवाग्राहीहरुको माग अनुसार जिल्लामा एटीएम मेसिन जडान गरेको शाखा प्रबन्धक रेस्मिराज गैह्रेले बताउनुभयो ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ५८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.