१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

नेपाल फुलकन्ट्याक्ट महासंघको साधारण सभा कार्यक्रम



काठमाडौं ।नेपाल फुलकन्टयाट कराँते महासंघको साधरण सभा एवं विधान संसोधन सभाका अध्यक्ष श्री दमन बस्नेत को अध्यक्षमा र प्रमुख अतिथी पूर्व संविधान सभामुख तथा माननिय सुभाष नेम्वाङ को उपस्थितिमा आज होटल एलो पागोडा काठमाण्डौमा एक भव्य कार्यक्रमविच उद्घाटन भएको थियो ।यस कार्यक्रममा फुलकन्ट्याट माहासंघमा आब्द्ध संघ हरुको विवरण:

नेपाल क्योकुशिन कराते संघ श्री दिपक थापा मगर र श्री किशोर कुँवर

नेपाल स्ट्रोन क्योकुशिन कराते संघ श्री कृष्ण बहादुर नेपालि /श्री रत्न बहादुर आलेमगर

नेपाल क्योकुशिन सेइसीन काईकान कराते संघ श्री अशोक कुमार श्रेष्ठ /श्री प्रविन बस्नेत

नेपाल जेन्दो काई बुदो कराते संघ श्री अश्मि ढकाल /श्री सौरव भट्टराई

इन्टरनेशनल फेडेरल क्योकुशिन अर्गनाइजेसन
अफ कराते नेपाल (एफ.के.ओ.के) श्री नवराज सेढाई /श्री बजय तामाङ्ग

नेपाल क्योकुशिन कराते संघ (ईको ) श्री रोशन कपाली /नन्द कुमार किराती

इन्टरनेशनल कराते अर्गनाइजेसन क्योकुशिन
काइकान संघ नेपाल श्री रमेश तामाङ्ग /श्री बिक्रम मुत्तान

नेपाल क्योकुशिन कराते संघ (के.डब्लु.एफ) श्री पुष्पराज रोकया (ज्वाल गुरु )/ श्री मोहन धामी

नेपाल क्योकुशिन काईकान सोनोदा कराते संघ श्री ज्ञानी रत्न शाक्य / श्री श्याम गैंडा

नेपाल बालकुमारी क्योकुशिन कराते संघ श्री श्याम महर्जन /श्री कृष्ण सुवेदी

नेपाल सिन क्योकुशिन कराते संघ श्री मोहन कुमार तामाङ्ग/ श्री अर्जुन प्रसाद कोइराला

नेपाल नेशनल जिउताइदो संघ श्री अजय मानन्धर /श्री आशिष कुमार श्रेष्ठ

नेपाल इन्टरनेशनल क्योकुशिन काईकान
कराते डो संघ श्री रबिन्द्र महर्जन / श्री राजु तुलाधर

नेपाल मात्सुसिमा क्योकुशिन कराते संघ श्री सुमन गजुरेल /श्री रामराज थापा

नेपाल क्योकुशिन बुदो कराते साकाई
इन्टरनेशनल श्री राम बहादुर बम्जम /श्री सुमी बस्नेत

नेपाल फुलकन्ट्याक्ट इन्करपोरेट क्योकुशिन
कराते फाउन्डेसन (आइ.के. एफ ) श्री रमेश देशार /श्री जयराम ब्लोन/

नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिन
काई संघ (एफ.आई.के .के ) श्री महेन्द्र महर्जन /श्री रत्नदास श्रेष्ठ

इन्टरनेशनल क्योकुशिन काई युनियन नेपाल श्री कुल बहादुर गुरुङ्ग/ श्री सुर्य बहादुर लामा

नेपाल इन्टरनेशनल कराते अर्गनाइजेसन
क्योकुशिन काईकान क्योकुशिन वल्ड वे श्री महेश दनुवार /श्री गणेश प्रसाद चौधरी

नेपाल एतिमी क्योकुशिन कराते संघ श्री प्रदिप थापा /श्री सगर गुरुङ्ग

नेपाल केशिनकान कराते संघ श्री राजन खत्री /श्री सुरेश श्रेष्ठ

नेपाल केन्पो काई संघ श्री नवराज बहादुर खड्का (हरि )/श्री डोल बहादुर थापा

नेपाल सिन क्योकुशिन कराते संघ श्री रामहरि आलेमगर /श्री सुनिल आचार्य

नेपाल क्योकुशिन कराते संघ
आई.के.ए . श्री राजकुमार श्रेष्ठ /श्री भुवन बहादुर तामाङ्ग

गरी २४ वटा संघ हरुबाट प्रतिनिधि हरु सहभागी भएका थिए । उक्त कार्याक्रममा नेपाल फुलकन्टयाट कराँते माहासंघका कोषाध्यक्ष पदम राज सुबेदी बाट यस माहासंघको आर्थिक गतिबिधि प्रस्तुत साथै यस माहासंघका महा सचिव बिष्णुकान्त आर्याल मार्फत यस महासंघको कार्या प्रतिवेदन प्रस्तुत गरीएसंगै यस नेपाल फुलकन्टयाट कराँते माहासंघका अध्यक्ष दमन वस्नेतले आफनो कार्याकालमा गरेका गतिविधिहरु समिक्षात्मक रुपमा प्रस्तुत गर्दै आजैको दिनदेखी लागुहुने गरी निवर्तमान कमिटी भङ्ग भएको घोाणा संगै यस कार्याक्रमको पहिलो उद्घाटन सत्र सम्पन्न भएको थियो ।
साथै यस कार्याक्रममा निर्वतमान कमिटि द्धारा प्रस्तुत प्रतिवेदन र गतिबिधिहरु माथि यस कार्याक्रममा प्रतेक संघ बाट सहभागी प्रतिनिधिहरुको रिपोर्टिङ्ग लिदै अबको यस नेपाल फुलकन्टयाट कराँते माहासंघ लाई चुस्त दुरुस्त र मजबुद तरिकाले र यस महासंघमा आवद्धरहेका संघहरुको साथै यस फुलकन्टयाट कराँतेमा आवद्ध समम्पूर्ण खेलडीहरुको हकहितमा काम गर्नुपर्ने र यस फुलकन्टयाट कराँतेलाई हाम्रो देशमा मात्र नभई अन्तरास्ट्रिय जगत सम्म चिनाउने गरी यस खेललाई बिस्तार गर्नका लागी यस माहासंघले अग्रणी कदम चाल्नु पर्ने सबैको निशकर्ष रहेको थियो । साथै यस कार्याक्रममा निर्वतमान कमिटि द्धारा प्रस्तुत प्रतिवेदन र गतिबिधिहरु माथी सर्बसहमतका साथ पास गदैै यस माहासंघको गतिविधि लाई अघाडी बढाउनु पर्ने भएकाले यस माहासंघको बाकिरहेको काम कार्या र केही अन्य संघहरु पनी बाहिर रहेको हुनाले बाहिरी रहेका संघहरुलाई पनी यहि महासंघमानै समेटी यस महा संघलाई अझ मजवुद हुने निश्कर्षका साथ ततकालै नयाँ कार्या समिति गठन नर्गनका लागी सबै संंघ हरुको सुझाब आएको र बाहिर रहेका सबै संघ हरुसंग पनी सहकार्या गर्नका लागी निर्वतमान माहासचिव बिष्णुकान्त आर्याल को संयोजकत्वमा १ महिना भित्रमा छलफल गरी एक कार्याक्रमको विच यस महासंघको नयाँ कार्या समिति गठन गरीने बताएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : २० बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.