६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

हाँस्य कलाकार घनश्याम गाैतमकाे गाईजात्रे झटाराे ” लुटतन्त्र” सार्वजनिक !



हास्य ब्यङ्गहरुकाे पर्व गाईजात्राकाे अवसर पारेर हास्य कलाकार घनश्याम गाैतमले हास्य ब्यङ्ग गाईजात्रे झटाराे लुटतन्त्र बजारमा ल्याएका छन् !
लुटतन्त्रमा समसामायिक राजनितिक बिषय बस्तुलाई र नेताहरुकाे अकर्मण्यता माथी तिखाे ब्यङ्ग प्रहार गरिएकाे छ डाँडाघरे साइली गितमा प्याराेडी बनाइएकाे छ गितमा कलाकार गाैतमकै शब्द र स्वर रहेकाे छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् काेचे यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे लुटतन्त्रमा कलाकारहरु, सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गाैतम, सुरेश तिमल्सिना , प्रेम शर्मा पाैडेले, सरिता राजाेपाध्याय, गिता थापा, डम्बर घिमिरे, पशुपति दँगाल, बिष्णु राेक्का ,सबिता खड्का, सानू घायल, सुरेन्द्र क्षेत्री ,खगेन्द्र गुरागाई, मनकुमार बिस्वकर्मा र सुलभ श्रेष्ठ, राजु तिमल्सिना लगायत छन् ब्यवस्थापनमा सुरेन्द्र क्षेत्री प्रमुख ब्यवस्थापनमा सानू घायल, मेकअम सुमन सँकर छायङ्कन केशब अधिकारी खत्री निर्माता काेचे मल्टिमिडिया सह निर्माता अभियान साहित्य कलाकार समाज रहेकाे छ !

     लेखना परिकल्पना निर्देशन भने घनश्याम गाैतम नक्कली प्रचण्डले गरेका छन्!एउटा प्याराेडी, एउटा लाईभ दाेहाेरी समाबेश गरिएकाे उक्त प्रस्तुतिमा भ्रष्टचार ,महँगी, बेथिति र भ्रष्ट नेता मन्त्रिहरुकाे भन्डाफाेर गरिएकाे छ!

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ०४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.