९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

जसपाका तीन केन्द्रीय सदस्य एमालेमा प्रवेश



काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का तीनजना नेता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ‌‌ओली निवास बालकोट पुगेर संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् ।

जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १२ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.