६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोलुखुम्बुमा शोभित बहादुर थापा र जीवन कुमार थापा को बस्तै अएको घर पहिरो गई अत्ति जोखिममा



सोलुखुम्बु । सोलुखुम्बुमा लगातार बर्षातका कारन र घर नजिकै बाट खनियको सगरमाथा गोल्डेन ट्याक ओपनका कारण

थुलुङ दुधकोशि गाउँपालिका 2 काँगेल वात्तिममा करिब 2 मिटर नजिकै बाट शोभित बहादुर थापा र जीवन कुमार थापा को बस्तै अएको घर पहिरो गई अत्ति जोखिममा परेकोहुदा मानवीय तथा घर पूर्ण क्षेति हुन नदिन यसै सुचना मार्फत सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यानाकर्षण होस् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.