६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

बाघको छालासहित कैलालीमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।



धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले  सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.