३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

आजदेखि मतदाता नामावली सङ्कलन नहुने निर्वाचन आयोगले जनाएको छ ।



हिजोको मन्त्रिपरिषद् बैठकले सङ्घ र प्रदेशको निर्वाचन आउँदो मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले आजदेखि नामावली सङ्कलनको काम रोकेको हो । तर अनलाइन आवेदन दिएकाहरूले भोलिसम्म औठा छाप र फोटो भने खिचाउन पाउने आयोगले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.