१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

चीनद्वारा ताइवानमा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति



अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण लगत्तै व्यापक सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार गरेको छ।

ताइवानले भने आफ्नो भूमि वरपर चीनले हालसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको दाबी गरेको छ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : २० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.