काठमाडौं। दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
मंगलबार मात्रै देशभरबाट परीक्षण भएका ५४१५ नमूनामध्ये ८१४ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार देशभर ४९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै ३८ जना आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छकाठमाडौंः दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
मंगलबार मात्रै देशभरबाट परीक्षण भएका ५४१५ नमूनामध्ये ८१४ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार देशभर ४९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै ३८ जना आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।