१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

 दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।



काठमाडौंः दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

मंगलबार मात्रै देशभरबाट परीक्षण भएका ५४१५ नमूनामध्ये ८१४ जनामा संक्रमण पुष्टि भएको थियो। मन्त्रालयका अनुसार देशभर ४९८५ जना होम आइसोलेसनमा र १५९ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै ३८ जना आइसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : ३२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.