५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान सुरक्षा खतराको आशंकामा रोकियो



काठमाडौं : काठमाडौंदेखि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान रोकियो ।

शंकास्पद् व्यक्तिको चढेको र सुरक्षामा खतरा आउने आशंकापछि विमान रोकायाको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विमानलाई नियन्त्रणमा लिएर चेकजाँच गरिरहेको छ।

प्रहरीका अनुसार शंकास्पद् व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : २८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.