५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आमा वा बामध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने



काठमाडौं । आमा वा बामध्ये एउटाको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ ।

संघीय संसदको दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १ : १३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.