३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

६० जना यात्रु ओरालियो विराटनगरबाट काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी



विराटनगर। विराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लागेको यती एयरलाइन्सको जहाजमा खराबी आएको छ।

शुक्रबार बिहान ७:३० बजे काठमाडौं प्रस्थान गर्ने तयारी गर्दैगर्दा खराबी आएपछि जहाजलाई विराटनगर विमानस्थलमै राखिएको छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.