८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

उडेको ६ मिनेटमै ४५ यात्रु बोकेर उडेको यती एयरको एउटा इन्जिन फेल पोखरा फर्कियो



पोखरा ।  पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएर फेरि पोखरै फर्किएको छ ।

शुक्रबार बिहान ८ : ५५ बजेपछि उडेको उक्त जहाजले धानवमार्ग छोड्नासाथै एउटा इन्जिन फेल भएको संकेत दिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : २२ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.