३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बने सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ ।



कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका सिके राउत ओशो सन्यासी बनेका छन् ।

बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् । सन्यासपछि राउतले नयाँ नाम पाएका छन्–‘आनन्द मैत्रय’ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ३ : ४९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.