६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता



काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरे ।

दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १२ : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.