नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा केही समय पहिला नेताको निकट मान्छेको घरबाट २१ करोड भारु भेटिएको थियो।
पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीका निकट सहयोगी तथा नायिका अर्पिता मुखर्जीको घरमा प्रवर्तन निर्देशनालय (ईडी) ले छापा मार्दा फेरि २९ करोड भारु भेटेको छ।
नगदका साथै मुखर्जीको घरबाट ५ किलो सुन पनि बरामद भएको छ ।