६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

३ लाख ८० हजार रुपैयाँ खर्चेर कुकुरको पनि सालिक !



खोटाङ । समाजमा योगदान दिएकाहरूको सालिक बनाउनु नौलो विषय भने होइन ।

पछिल्लो समय त स्थानीय सरकारहरूले व्यक्ति मात्र होइन, विभिन्न बस्तुको प्रतिकात्मक मूर्ति स्थापना गर्ने होड बाजी नै चलेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा भने कुकुरको सालिक बनाइएको छ । ३ लाख ८० हजार रुपैयाँ खर्चेर उक्त सालिक निर्माण गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  १० : ४८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.