९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

बिकास बोर्डका नबनियुक्त अध्यक्ष के.शि लाई गर्यो,सास्कृतिक संघ र कलाकार संघ ले स्वागत



मन्दिरा शर्मा पौडेल । नेपाल चलचित्र बिकास बोर्डका नबनियुक्त अध्यक्ष भुबन के .शि लाई आज राजधानीमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल सास्कृतिक संघ र नेपाली कलाकारहरुको हक हितको लागि स्थापित सस्था नेपाल चलचित्र कलाकार संघले छुट्टाछुट्टै स्वागत एबम शुभकामना व्यक्त गरेको छ। बिगत पाच दशकदेखि कला क्षेत्रमा सक्रिय के .शि सदाबहार नायकका रुपले चिनिन्छन।

लेखक,गितकार,निर्माता,नायक,निर्देसक जस्ता बिशेशताका धनी भुबन को पदस्थापनले सिङ्गो कलाक्षेत्रको स्तरुन्नती हुने बिस्वास चलचित्र कलाकार संघका केन्द्रिय महासचिव चेत बहादुर सिंह राजाले बताए।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : २५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.