५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

प्राङ्क भिडियो बनाउने भन्दै बाटोमा खुल्लेआम महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परे



काठमाडौं । प्राङ्क भिडियो बनाउने भन्दै बाटोमा खुल्लेआम महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिंडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.