६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

चलचित्र बिकास बोर्डको अध्यक्षमा भुवन केसी



केदार बस्नेत।नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्री परिषद्को नियमित बस्ने बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।मन्त्री परिषदको नियमित बैठक हप्ताको दुईदिन सोमबार र बिहीबार बस्ने गरेको छ।

केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए अहिले चलचित्र निमार्ण, निर्देशन र अभिनयमा लामो समयदेखि सक्रिय रहेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १० : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.