६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

प्रेस युनियनको अध्यक्ष शिव लम्साल बने



नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनु भएको छ।लम्साल कांग्रेसको इतर समुहबाट युनियनको अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो।संस्थापन समुहको अनिता विन्दुलाई लम्सालले पराजित गर्नुभएको हो। युनियनको ९ औं राष्ट्रिय महाधिवेशन गत शुक्रबार हेटौंडामा सुरु भएको थियो।प्रेस युनियनको महाधिवेशन करिब ८ बर्षपछी भएको हो।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.