५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समाजसेवी नबराज सिवाकोटी कोरियाको मानार्थ नागरिकता द्वारा सम्मानित



सन्तोष खड्का/ सौल, दक्षिण कोरिया

समाजसेवी नबराज सिवाकोटी कोरियाको मानार्थ नागरिकता द्वारा सम्मानित भएका छन्। यो बर्ष ८ मुलुका ९ जनाले सौल महानगरको महानार्थ नागरिकको सम्मान पाएका हुन्।

सम्मानित सिवाकोटी लामो समय देखि कोरियामा रहेर सामाजिक क्षेत्रमा क्रियाशील रहनुको साथै कुशल ब्यबसायीको रूपमा स्थापित छन्।

जन सम्पर्क समितिका पूर्व सभापति समेत रहेका सिवाकोटीलाई सौल महानगरपालिकाले मानार्थ नागरिकता एक समारोहकोका बिच बुधबार डिसेम्बर १ तारिकका दिन सम्मान गरेको हो। उनलाई सौल महानगरको विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधी ,नेपाल र कोरिया बिचको सम्बन्धमा योगदान पुर्‍याए बापत उक्त सम्मान प्रदान गरेको हो।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ११ : १६ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.