८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झापामा झडप



केदार बस्नेत।राज्यका प्रमुख दुई सुरक्षा निकायबीच झापामा  झडप भएको छ।

       बुधबार अर्थात गएराती सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको हो।झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्ता नाकामा नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : ३३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.