५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

अर्थमन्त्री शर्माले दिए राजीनामा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

The Minister of Energy, Nepal, Mr. Janardan Sharma Prabhakar meeting the Minister of State for Power, Coal, New and Renewable Energy and Mines (Independent Charge), Shri Piyush Goyal, in New Delhi on December 05, 2016.

अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले नेकपा एमाले नेतृत्वको सरकारको पालामा आर्थिक क्षेत्रमा भएका कतिपय गलत गतिविधिको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ३४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.