६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

आईतवार सार्बजनिक बिदा



काठमाडौं।सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ५१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.