१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

चन्द्रागिरी केबलकारमा बिचमै अड्किए राष्ट्रिय सभा अध्यक्ष



ष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्कियो ।

तिमिल्सिना चढेको केबलकार बीचमै अड्किएको हो। उनी चन्द्रागिरी डाँडामा जाँदै थिए।

विद्युत आपूर्तिमा समस्या हुँदा केही केबलकारहरू बीचमै अड्किएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ४५ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.