३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

२ बजेसम्मका लागि संसद बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ०७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.