९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ खुला गरेको छ



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ खुला गरेको छ ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयरका लागि सोमबारदेखि आवेदन खुला भएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : २८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.