३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

खुम्बु पासाङल्हामू : टोक टोकमा बन्यो फोहोर दोहन तथा संकलन केन्द्र



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामू गाउँपालिका वडा नम्बर-३ टोक टोकमा फोहोर दोहन तथा संकलन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ ।

चालु आर्थिक बर्षका लागि गाउँपालिकाको वडा नम्बर-३ ले बिनियोजन गरेको ६ लाख रुपैयाँ रकमबाट उक्त योजना सम्पन्न भएको वडाध्यक्ष नुरु जाङ्बु शेर्पाले जानकारी दिए ।

फोहोर दोहन तथा सङ्कलन केन्द्र निर्माण भए पछि टोक टोक , जम्फुटे, रिम्येजुङ, घट्टेखोला र ङमातेङ को फोहोरको

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.