५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सहरी विकासमन्त्री मेटमणि चौधरीले कुर्सीको दूरुपयोग भयमा खबरदारी गर्न आग्रह गरे



काठमाडौं । सहरी विकासमन्त्रीमा नवनियुक्त मेटमणि चौधरीले कुर्सीको दूरुपयोग गर्ने कुरा सोच्न समेत नसक्ने बताए। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूमाथि केहि त्रुटी भयमा खबरदारी गर्न आग्रह गरे।

 

उनले भने: ‘मैले पदमा रहँदासम्म इमानदारिताका साथ, मेरो योग्यता र क्षमताको आधारमा अगाडि बढ्छु । मन्त्री चौधरीले आफूले तीव्र गतिमा काम गर्ने बताए।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.