विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो । त्यसपछि नवीन श्रीवास्तव नियुक्त भएका हुन् ।
नेपाल आउनुअघि उनी भारतको विदेश मन्त्रालय अन्तर्गतको पूर्वएशिया डेस्कमा थिए । श्रीवास्तव चीन मामलाका जानकार पनि हुन् ।
११ असार २०७९, शनिबार

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ६ : ०२ बजे