काठमाडौं । संचारकर्म छाडेर राजनीतिमा हुमिन पुगेका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका ।
तर, पार्टी घोषणा गर्न नपाउँदै उनले चुनाव चिन्ह ‘घण्टी’ नपाउने भएका छन् । सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको खुलेको छ ।
लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ अरू नै राजनीतिक दलले लिइसकेको छ । लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको छ।