३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

सुनको लौरोले ’ प्रर्साईलाइ हिर्काय पछि



झापा । अहिले भने ‘सुनको लौरो’ ले सामाजिक सञ्जाल तताएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आएको लौरोले सामाजिक सञ्जाल भाइरल भयको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ। उक्त ‘सुनको लौरो’ प्रर्साईको लागि नै गलपासो बन्ने संकेत देखिन थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताए।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : २१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.