८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

अधिराजकुमारलाई प्रसाईले स्वागत गर्दै नेपालमै उत्पादित मार्सी चामल उपहार स्वारुप हस्तानतरण गरेको छन् ।



झापा। नेपालको तिनि दिने भ्रमणमा रहेका दुबाईका अधिराजकुमार शेख जुमा अल मुक्तुमले आज बिर्तामोडमा रहेको दुर्गा प्रसाई द्धारा संचालति बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको औपचारी भ्रमण गरे, भ्रमणका क्रममा अस्पताल पुगेका अधिराजकुमारलाई प्रसाईले स्वागत गर्दै नेपालमै उत्पादित मार्सी चामल, झापा -५, नेपाल लको तिनि दिने भ्रमणमा रहेका दुबाईका अधिराजकुमार शेख जुमा अल मुक्तुमले आज बिर्तामोडमा रहेको दुर्गा प्रसाई द्धारा संचालति बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको औपचारी भ्रमण गरेका छन्, भ्रमणका क्रममा अस्पताल पुगेका अधिराजकुमारलाई प्रसाईले स्वागत गर्दै नेपालमै उत्पादित सिरुपाते नेपाली खुकुरी, हिमालको पानि,मार्सी चामल, यर्सागुम्बा सिलाजित लगायतका बस्तु उपहार स्वारुप हस्तानतरण गरेको छन् । मार्सी चामलको ब्राण्डनै बनाएका प्रसाईले बिश्वमा नेपाल भनेर चिनाउने बस्तुहरु प्रदान गरेका हुन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.