५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मोदीको आमाको जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद



भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आफ्नी जन्मदिने आमा हीराबेन मोदीको १०० औं जन्मदिनको अवसरमा गुजरातको राजधानी गान्धीनगरमा रहेको उनको आफनी निवासमा पुगेर उनको गोडा धुदै आशीर्वाद लिएका छन् ।

उनले आमाको जन्मदिनमा ब्लग पनि सेयर गरेका छन् । नरेन्द्र मोदीको वेबसाइटमा प्रकाशित यो ब्लगमा नरेन्द्र मोदीले आफ्नी आमासँग सम्बन्धित धेरै सम्झनाहरू सेयर गरेका छन्।साथै उनले पहिलो पटक आफ्नो बुवाको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.