४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

दुबईका अधिराजकुमार जुमा अल मोक्तुम झापामा सुनको लौरो सहित किन आय



झापा। पुर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा उद्योग विभाग उप प्रमुख साथै बि एण्ड सी दुर्गा प्रसाईको निमन्त्रणामा दुबाईका अधिराजकुमार जुमा अल मोक्तुम झापा पुगेका छन्,आज करिब ११ बजे श्री एरलाईन्सको चार्टर बिमान चडेर अधिराजुकमार झापा पुगेका हुन् ।

अधिराजकुमारको स्वागतमा बिमानस्थालमा हजारैको संख्यामा मानिसहरु भेला भएका थिए । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुग्नुभएका अधिराजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वागत गर्नुभएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : ०० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.