६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पर्यटनमन्त्री आलेलाई राजीनामा दिन माधव नेपालको निर्देशन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

पाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर आएपछि अध्यक्ष नेपालले आफूले मन्त्री आलेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ४९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.