६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

SSP मा अनुबन्धका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक



काठमाडौँ — नेपाली सेनाले अमेरिकासँग State Partnership Programme”(एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ ।

नेपाली सेनाले बिहीबार मात्र विज्ञप्ति जारी ‘एसपीपी’ सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेनासँग वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ ।

बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ५ : ५३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.