१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

अचानक राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरियो ।



लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई अस्पताल भर्ना गरियो ।

अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमै पुगेर लफडा गरेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ०५ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.