नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई तत्काल सरकारबाट हटाउन जोरदार माग गरेको छ ।
वलीलाइ महिलामाथि कुटपिटको अभियोगमा हिरासतमा लियपछि पदमा बसिरहने नैतिक आधार नरहेको भन्दै एमालेले हटाउन माग गरेको हो ।
एमाले प्रदेश सांसदहरुले तत्काल हटाउन माग गरेका छन् । उनीहरुले सरकारबाट वलीलाई फिर्ता नबोलाए प्रदेश सांसद चल्न नदिने चेतावनी पनि दिए ।