१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

मन्त्री बिमला वलीलाई तत्काल मन्त्रीबाट हटाउन एमालेको माग



नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई तत्काल सरकारबाट हटाउन जोरदार माग गरेको छ ।

वलीलाइ महिलामाथि कुटपिटको अभियोगमा हिरासतमा लियपछि पदमा बसिरहने नैतिक आधार नरहेको भन्दै एमालेले हटाउन माग गरेको हो ।

एमाले प्रदेश सांसदहरुले तत्काल हटाउन माग गरेका छन् । उनीहरुले सरकारबाट वलीलाई फिर्ता नबोलाए प्रदेश सांसद चल्न नदिने चेतावनी पनि दिए ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ३१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.