१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024
Breaking news

मन्त्री वलीले परपुरुषलाई ‘मेरो पोइ खोई?’ भन्दै घरमा छिरेर आतंक मचाय पछि… भिडियो सहित ।


कहिले एमालेबाट माओवादीमा प्रबेस गरेर त कहिले माओवादीबाट एमालेमा गएर गतवर्ष देखि नै चर्चामा रहने लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वली आज अर्काको घर भित्र पसेर मेरो पोइ खोइ? भन्दै चर्चामा आएकी छिन् ।

सभासद्ध मात्र भएका बेला पार्टी हेरफेर गरेर चर्चा कमाएकी वलीले आज परपुरुषलाई मेरो पोइ खोइ भन्दै घरभित्र छिरेपछि थप भाइरल भएकी हुन् ।
दाङका एकराजसँग प्रेम सम्बन्धमा रहेकी वलीले आज विहान सुरक्षा गार्ड सहित एकराजको घरमा प्रवेश गरेर ‘मेरो एकराज खोई ?’

भन्दै एकराजकि श्रीमती र छोरीलाई कुटपिट गरिन । मन्त्रीले घरमा आएर आतंक मच्चाएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । प्रहरीले वलीलाई नियन्त्रणमा लिएको छ ।

वलीले एकराजकी श्रीमतीलाई कुटपिट गरेकी छन् । गतवर्ष पनि वलीले एकराजले चुम्बन गर्दै गरेको फोटो फेसबुकको स्टोरीमा हालेकी थिइन् ।


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.